Local Government Calendar-LGOC 4+

Cell App

专为 iPad 设计

    • 免费

简介

सङ्घीय नेपालको मूल संरचना तीन (सङ्घ, प्रदेश र स्थानीय) सरकार हुने र तीनै सरकारले संविधान र कानून बमोजिम राज्यशक्तिको प्रयोग गर्ने व्यवस्था रहेको छ । तीनै सरकारले नेपालको संविधानले दिएको आ–आफ्नो अधिकार क्षेत्र प्रयोग गरी सङ्घीयता कार्यान्वयनको अभ्यास गरिरहेका छन् । नेपालमा सङ्घीय शासन प्रणाली नयाँ अभ्यास भएकोले स्थानीय सरकारले संविधान, नीति तथा कानून बमोजिम उपयुक्त व्यवस्थाको विकास गरी यसको प्रभावकारी कार्यान्वयन गर्नु पर्दछ । स्थानीय सरकार जनताको सबभन्दा नजिक रहने हुँदा, सेवा प्रवाह र नागरिकका समस्या तथा सरोकार यसका प्रमुख चासोका विषयहरु हुन् । स्थानीय सरकाले गर्ने विभिन्न कामलाई एकिकृत गरी प्रस्तुत गर्न आर्थिक वर्षमा आधारित वार्षिक पात्रो महत्वपूर्ण हुन सक्ने तथ्यलाई मध्यनजर गरी स्थानीय सरकार सञ्चालन पात्रो २०७८/७९ तयार गरिएको हो।

स्थानीय सरकारले संवैधानिक तथा प्रचलित कानूनी दायित्व पुरा गर्न नियमित, पटके र आवधिक रुपमा विभिन्न कार्यहरु गर्नुपर्दछ । यसको व्यवस्था संविधान तथा तीनै तहका सरकारको नीति, कानून र कार्यविधिहरुमा गरिएको छ । यसका लागी तयार गरिएका विभिन्न साधनहरु मध्ये स्थानीय सरकार सञ्चालन भित्तेपात्रो (२०७८/७९) पनि एक उपयोगी साधन रहेको अनुभव जनप्रतिनिधि तथा कर्मचारीहरुको छ । यसै भित्तेपात्रोलाई मोबाइल एप(डिजिटल)को रुपमा विकास गरिए अझ बढी उपयोगी तथा प्रभावकारी हुने सुझावलाई सम्बोधन गर्दै, यो एपको निर्माण गरिएको हो ।

新内容

版本 1.0.6

Fixed Push Notification
Performance Enhanced

App 隐私

开发者“Cell App”已表明该 App 的隐私规范可能包括了下述的数据处理方式。有关更多信息,请参阅开发者隐私政策

未收集数据

开发者不会从此 App 中收集任何数据。

隐私处理规范可能基于你使用的功能或你的年龄等因素而有所不同。了解更多

更多来自此开发人员的 App

Kirana Pasal
效率
Pahuna
旅游
Pushpa K. Dahal (प्रचण्ड)
参考资料
Yuwa Parishad Nepal
参考资料
FB Frames | Promote Your Cause
效率
Federalism Glossary
效率

你可能也会喜欢

Saral Patro - Nepali Calendar
效率
Nepali Calendar (Nepali Patro)
效率
Sherpa World
效率
Ime Life Insurance
效率
UnelmaCloud
效率
My Patro
效率