Nepali TBS Bible 4+

Trinitarian Bible Society

專為 iPad 設計

    • 免費

簡介

के.जे.भी.(K.J.V) सँग मिलान गर्दै रिसिभ्‍ड टेक्‍स्‍टबाट अनुवादित Nepali TBS Bible

१.⁠ ⁠यस Nepali TBS Bible ट्रिनिटीरियन बाइबल सोसाइटी (TBS) र जीवन मार्ग प्रकाशन (JMP) कालिमपोङ्‌गको संयुक्त पहलमा App निर्माण गरिएको हो।
२. के.जे.भी.(K.J.V) सँग मिलान गर्दै रिसिभ्‍ड टेक्‍स्‍टबाट अनुवादित नेपाली बाइबल iPhone र iPad हरूमा पनि अध्‍ययन गर्न सहज भएको छ। बाइबल अध्‍ययन र उत्‍खनन्‌को लागि यो App यहाँहरूको लागि अत्‍यन्‍त उपयोगी हुनेछ भन्‍ने कुरामा हामी आशावादी छौं।
३.⁠ ⁠यस Nepali TBS Bible को App लाई 2021 मुद्रण संस्‍करणसँग हु-बहु मिलान गरिएको छ। प्राविधिक त्रुटीहरू भेट्टाइएमा अवश्‍य सुझाव दिनुहोला।
४. साथै, यस Nepali TBS Bible को Apple iOS संस्‍करण उपलब्‍धताको निम्‍ति आएका अनुरोधहरूप्रति हामी निरन्‍तर प्रार्थनामा रहेका थियौं। परमेश्‍वरको महिमा होस्! हामी सबैको प्रार्थना सुनुवाई भएको छ ! धन्यवाद !

新內容

版本 1.4

Fixed errors and bugs

App 隱私權

開發者「Trinitarian Bible Society」指出 App 的隱私權實務可能包含下方描述的資料處理。如需更多資訊,請參閱開發者的隱私權政策

不收集資料

開發者不會從這個 App 收集任何資料。

隱私權實務可能因你使用的功能或你的年齡等因素而有所不同。進一步瞭解

你可能也會喜歡

Mero Bible
書籍
Agape App - Nepali Bible/Hymns
書籍
Jiwdo Pani
書籍
Nepali Holy Bible (Revised)
書籍
Ek Rasta
書籍
Tibetan English
書籍