Screenshots

Description

आइएमई पे प्रस्तुत गर्दछ नयाँ एजेन्ट एप !

IME पे नेपाल राष्ट्र बैंक (NRB) द्वारा लाइसेन्स प्राप्त र IME रेमिट द्वारा संचालित सजिलो भुक्तानीको लागी एक डिजिटल भुक्तानी सेवा प्रदायक हो।

निम्न मुख्य सुविधाहरूका साथ आइएमई पे को नयाँ एजेंट एप को फाइदा लिनुहोस्:
• आइएमई पे एजेन्टको पोर्टलका सम्पूर्ण विशेषता र सेवाहरू अब तपाईंको मोबाइल फोनमै
• दुबै अनलाइन र अफलाइन मोडमा कारोबार गर्न सकिने
• अब सब-एजेन्टद्वारा पनि ग्राहक आइएमई पे मा रेजिस्टर गर्न पाइने

एजेंट एपबाट ग्राहकवर्गका निम्न कारोबारहरु गर्न सकिन्छ:
• आइएमई पे एपमा पैसा लोड गर्ने
• मोबाइल रिचार्ज
• बिजुलीको बिल भुक्तानी
• टिभी रिचार्ज
• इन्टरनेट रिचार्ज
• टेलिफोनको बिल भुक्तानी
• खानेपानीको बिल भुक्तानी
• हवाई टिकेट
• चन्द्रागिरि हिल्स केबल कार टिकेट
• इन्सुरेन्स सेवा
• बैंक खातामा पैसा जम्मा गर्ने

What’s New

Version 2.0.7

new banner design.
Bugs fixes.

Ratings and Reviews

3.3 out of 5
4 Ratings

4 Ratings

App Privacy

The developer, IME Digital Solution Ltd., has not provided details about its privacy practices and handling of data to Apple. For more information, see the developer’s privacy policy.

No Details Provided

The developer will be required to provide privacy details when they submit their next app update.

Supports

  • Family Sharing

    With Family Sharing set up, up to six family members can use this app.

More By This Developer

You Might Also Like