KHETI: कृषि कर्जा मोबाईल बाटै
Kheti Farm
Free · Designed for iPad. Not verified for macOS.
खेति भेन्चर प्रा.लिमिटेड एउटा एग्रो टेक संस्था हो । यसले कृषिलाई प्रविधिसंग जोडेर एउटा डिजिटल कृषि प्लेटफर्म एप “ KHETI” निर्माण गरेको छ । आधुनिक समयको विकासक्रमसँगै नेपालको कृषकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा डिजिटल साक्षरताबाट आफ्नो पहुँच बढाउनु नै खेति भेन्चरको उदेश्य हो । खेतिले आफ्नो एप “KHETI” बाट हजारौं कृषक, कृषि व्यावसायि, उत्पादक र ग्राहकहरुलाई जोड्दै विभिन्न कृषिजन्य सेवा-सुविधा दिंदै आइरहेको छ । खेति एउटा डिजिटल प्लेटफर्मको रुपमा किसानहरुको वान-स्टप-सोलुसन बन्न सफल भएको छ । तपाइँपनि आफ्नो कृषिलाई आधुनिक बाटोतर्फ लैजान इच्छुक हुनुन्छ भने हाम्रो डिजिटल समुदायमा जोडिन सक्नुहुन्छ । यसको लागि एप्पल एप स्टोरमा गई हाम्रो एप KHETI डाउनलोड गर्न सक्नुहुन्छ ।
Ratings & Reviews
UI enhancements for a smoother experience
The developer, D.V. EXCELLUS, indicated that the app’s privacy practices may include handling of data as described below. For more information, see the developer’s privacy policy .
Data Linked to You
The following data may be collected and linked to your identity:
- Contact Info
- User Content
Accessibility
The developer has not yet indicated which accessibility features this app supports. Learn More
Information
- Seller
- D.V. EXCELLUS
- Size
- 65.1 MB
- Category
- Shopping
- Compatibility
Requires iOS 15.0 or later.
- iPhone
Requires iOS 15.0 or later. - iPad
Requires iPadOS 15.0 or later. - iPod touch
Requires iOS 15.0 or later. - Mac
Requires macOS 12.0 or later and a Mac with Apple M1 chip or later. - Apple Vision
Requires visionOS 1.0 or later.
- iPhone
- Languages
- English
- Age Rating
9+
- 9+
- Copyright
- © Dv Excellus Pvt.Ltd and Designed by Kheti Venture Pvt.Ltd
